कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको ८३ औ कार्यपालिका बैठकले हामी स्थानीय तहमा काम गर्ने राष्ट सेवक कर्मचारीहरुका लागि यो देशमा कुनै पनि कानुन नभएको अनुभूति गराएको छ । कानूनी राज्य वा कानुनी सर्वोच्चता भएको देशमा एउटै घटनामा संलग्न भएका जनप्रतिनिधि र कर्मचारी मध्ये जनप्रतिनिधिलाई घटनाबारे माफी दिइँदै उन्मुक्ति दिनु र त्यही बैठकबाट कर्मचारीलाई भने कारबाहिको सिफारिस गर्नु…