Logo

दासको मूल्य कति ?

डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता अमेरिकामा पश्चगमनको हावा बेस्कन चल्न थालेको कुरा उनका आलोचकले भन्दै आएका छन्। यो हावाले मिसौरी राज्यका एक जना शिक्षकलाई पनि छोएछ। सेन्ट लुइस शहरको बेल्ड्स इलिमेन्टरी स्कुलका एक जना शिक्षकले आफ्ना विद्यार्थीलाई ‘सांस्कृतिक रूपमा असंवेदनशील’ विषयमा गृहकार्य गर्न लगाए। पाँच कक्षाका विद्यार्थीलाई दासको मूल्य तोक्ने गृहकार्य दिइएको थियो। अमेरिकी इतिहासको धमिलो…