Logo

भ्रष्टाचारमा प्रधानमन्त्रीको ‘शून्य शहनशीलता’ हटेको हो ? नौ  अर्वको आरोपमा किन मौन ? 

असोज २३ शुक्रबारका दिन  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन प्रयास भइरहेको’ बताए । भ्रष्टाचार प्रतिको शहनीलतामा प्रधानमन्त्री ओली यस अघि भन्दा बोलीमा पनि नरम भएको अवस्था हो भयो । यसको २० दिनअघि उनले संविधान दिवसका दिन गरेको सम्वोधनमा ‘भ्रष्टाचारबारे मुखमा पानी हालेर नबोल्ने’ वताएका थिए । भ्रष्टाचारीको मुखै नहेर्ने, छेउमै नबस्ने, भ्रष्टाचार…