प्रेम नेपाली भाषामा निकै प्रयोग हुने शब्द हो । प्रेम (प्री +इम)तत्सम शब्द हो । यसको अर्थ एक व्यक्तिको अर्को व्यक्तिसंग स्वाभाव गुण व्यवहार, आदिले हुने आर्कषण प्रीति, प्यार भन्ने हुन्छ ।यति मात्र होइन प्रेमले आत्मीयता, हार्दिकता, झुकाब, लगाब, आनन्द, सन्तुष्टि, चैन जस्ता व्यापक अर्थ पनि समेटेको हुन्छ । प्रेमका पर्यावाची शब्दहरु प्रीति,प्यार, माया हुन्…