Logo

मलेसिया रोजगारी : स्वार्थपूर्ण विरोधको अर्थहिन राजनीति

पहिलोपटक उर्जामंत्री बनेका बेला विद्धुत चुहावट नियन्त्रण तथा बक्यौता रकम उठाउन उच्च सरकारी कार्यालयको लाइन काटेर चर्चाको शिखरमा पुगेका गोकर्ण बिष्ट दोस्रो पटक श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्री बनेसंगै नेपालको श्रम बजार तरंगित बन्यो । श्रमजीवी नागरिक उत्साहित देखिन्थे भने दलाल र माफिया हरुलाइ पक्कै निद लागेन होला । मुलत स्वदेशमै रोजगारीका अवसर सिर्जना…