Logo

सरकारलाई सिडीओको सुझाव : रवी लामिछाने घटनाबारे ऐतिहासिक पाठ सिकौ !

जाजरकोटका सिडीयो तथा लेखक ललित बस्नेतले शालिकराम पुडाशैनी प्रकरणमा दुरुत्साहन मुद्धामा अभियुक्त बनाईका रवी लामिछाने र युवराज कडेल घटनाबारे सरकारलाई ऐतिहासिक पाठ सिक्न सुझाएका छन् । अदालतको फैसला हुन बाँकी नै रहँदा उनको समर्थनमा देखिएको विशाल समर्थनलाई गम्भिरढंगले अध्ययन विश्लेषण गर्नसमेत सिडीओ बस्नेतको सुझाव छ । यस्तो छ उनको सुझाव सञ्चारकर्मी शालिकराम पुडासैनी प्रकरणमा दुरुत्साहन…