Logo

किन गर्दैछन् प्रधानमन्त्रीले संकटकालको घोषणा ?

प्रधानमन्त्री केपी शर्मा ओली देशमा संकटकालिन स्थितिको घोषणा गराउने मानसिक तयारीमा लागेको संकेत बाहिर आएको पूर्वएमाले निकट कतिपय स्रोतको दावी छ । पार्टीका च्यालेन्जरहरूलाई तह लगाउन पार्टी नै फुटाउने वा मध्यावधि निर्वाचनको घोषणा गर्ने कुरा त्यति सजिलो नभएपछि उनीसँग तेस्रो विकल्पका रुपमा कम्तिमा ६ महिनाको लागि संकटकाल घोषणा नै सहज उपाय रहेको बताइन्छ । ‘व्यवस्थामाथि…