Logo

सस्तोमा पाइयो भन्दै बैंकको लिलामी धितो किन्दा मुद्दा खेप्दै सर्वसाधारण !

काठमाण्डौं । सस्तो मूल्यमा पाइयो भन्दै बैंक तथा वित्तिय संस्थाले लिलाम गरेको धितो मानिसहरुले किने । तर, अहिले निल्नु न ओकाल्नु भएको छ । एकातिर मुद्दा खेप्नु परेको छ, अर्कोतिर सरकारी, सार्वजनिक मुद्दामा बनेकोले झनै पीर । ऋणीले कर्जा तिर्न नसकेपछि बैंकले धितो लिलाम गर्छ । कर्जा नतिरेकै कारण बैंकले अधिकांशको धितो लिलाम गरेको छ…