काठमाडाैं । भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । भारतले पाकिस्तानमाथि हालै गरेको सैन्य कारबाही केवल सीमित सामरिक कारबाही मात्रै होइन, यो दक्षिण एसियाको भूराजनीतिक परिस्थिति बदल्न सक्ने सम्भावित दीर्घकालीन द्वन्द्वको संकेतको रूपमा हेरिएको छ। यस्तो द्वन्द्वको सम्भावनाले दुबै देशका अर्थतन्त्रहरूमा गम्भीर असर पार्न सक्ने छ। भारत र पाकिस्तान दुवै दक्षिण…