Logo

विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरेकी छिन् ।  यस्ता धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने साथै विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छिन् ।  राष्ट्रपतिले…