Logo

ऊर्जा मन्त्री श्रेष्ठद्वारा हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको अवलोकन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँ र नवलपुरको सीमामा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। हाइड्रो-टुरिजम अवधारणामा अघि बढाइएको आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ। कालीगण्डकी नदीमा देवघाटको साँधे बगर क्षेत्रमा निर्माण भइरहेको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य…