Logo

विश्वकै खतरनाक लुक्ला विमानस्थल (तस्बिरहरु)

काठमाडाैं। नेपालको लुक्ला विमानस्थल विश्वकै खतरनाक विमानस्थल रहेकाे छ । सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी विमानस्थल विश्वकै खतरनाक विमानस्थल भनेर चिनिन्छ । आर्टेमिस एयरस्पेसले विश्वका हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थल लुक्लालाई पनि समावेश गरेको हाे । वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावन मार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलको…