काठमाडौं- संघीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिका पार्कमा बस्दै आएका पीडितहरूलाई काठमाडौं महानगरीय प्रहरीले हटाएपछि उनीहरूको कन्तबिजोग भएको छ। मिटरब्याज पीडित, बलात्कार आरोपित न्यायाधीश भुवन गिरीकी पत्नी, आरती साहको परिवार शान्तिवाटीका पार्कमा बसेर लामो समयदेखि न्यायका लागि आवाज उठाउँदै आएकोमा उनीहरूलाई सम्पदा क्षेत्रमा बस्न नदिने भन्दै महानगरले पार्कबाट लछारपछार गरी बाहिर निकालेपछि अवस्था नाजुक बनेको हो।…