काठमाडौं । सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफ्ना विभिन्न माग राख्दै गत १३ गते देखि प्रदर्शन गरिरहेका छन् । कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नति गर्ने निर्णयविरुद्ध विभिन्न ६ बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन् । उनीहरूले ‘१२ वर्ष देखिको सेवाको कार्य मूल्याङ्कन खोइ, कार्य सेवा…