Logo

बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा यसरी मनाइयो राष्ट्रिय धान दिवस (फोटोफिचर)

काठमाडौं । बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आज (बुधबार) राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपे ।  सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस…