काठमाडौं । ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । आज (शनिवार) काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।
तस्बिरहरु हेर्नुहोस्





प्रतिक्रिया