धरान । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी प्रचारप्रसामा व्यस्त छन् ।
यसै क्रममा शनिबार प्रदेश १ स्थित सुनसरी र मोरंगका ४ स्थानमा वृहत आमसभालाई सम्बोधन गर्न पुगेका छन् ।
सुनसरीको धरानमा ओलीको स्वागतका लागि उर्लिएको जनसागरले एमालेको बुहमत आउने संकते गरेको नेताहरुले बताउँछन् ।







प्रतिक्रिया