Logo

आजको तस्बिर

थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ (फोटो फिचर)



बिहीबार काठमाडौँमा ‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित प्रतिरोध र्‍याली गरिएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रतिरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले महिला हिंसा, भ्रष्टाचार, अनियमितता लगायतको विरोध गरेका थिए । उनीहरुले ‘यस्तो थिति फालौँ, आउनुस् नयाँ थालौँ’, ‘घरबाहीर हिंसा छ, घरभित्र बस्यो हिंसै छ, दिदी र बहिनीको संसार, हत्या र बलात्कार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

nagarik 7.jpg

nagarik 6.jpg

nagarik 5.jpg

nagarik 3.jpg

nagarik 9.jpg

nagarik 2.jpg

nagarik 1.jpg

nagarik 4.jpg

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १७:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।