सरकारले आईतबार (आज)देखि देशभरका लामो दुरीका सवारी साधनहरु समेत खोल्ने निर्णय गरेको छ तर त्यस्ता सवारी साधनहरुमा बसेर उपत्यका बाहिरिने यात्रुहरु भने कम मात्रामा पाईएको छ । सवारी साधन खुलेको अरु समयमा भीडभाड हुने बसपार्क सुनसान देखिन्छ ।
हेरौं फोटो फिचर :






















































प्रतिक्रिया