बन्द सिमाना र कोरोना भाइरसका कारण अहिले विश्वका अधिकांश पर्यटकीय क्षेत्रहरु ठप्प छन् । तर प्राकृतिक सुन्दरताका लागि प्रख्यात माल्दिभ्सले भने विश्वभरका पर्यटकहरुलाई स्वागत गरिरहेको छ । (कोभिड–१९) ले धेरै देशको अर्थतन्त्र समेत चौपट नै बनाएको छ । देशको अर्थतन्त्र बलियो बनाउने क्षेत्रमा पर्यटन पनि पर्छ । अर्थतन्त्रमा पर्यटन क्षेत्रको केही हिस्सा योगदान रहेको हुन्छ । विदेशी पर्यटकको…