Logo

आजको तस्बिर

भृकुटीमण्डपमा धर्रर्रर्र धारा (फोटोफिचर)



भृकुटीमण्डप धेरैको विश्रामस्थल । मेला, चाडपर्वदेखि राजनीतिक दलका सभा सम्मेलनसम्म हुने यो ठाउँमा अर्को मेन्यू थपिएको छ– ढुंगेधारा । मेलम्चीको पानी धारामा झरेसंगै सर्वसाधारणको उपयोगका लागि भृकुटीमण्डपमा ढुंगेधारा बनाइएको छ । 

तीनवटा धाराबाट २४ सै घण्टा पानी झर्ने बन्दोबस्त मिलाइएको छ । यसबाट तिर्खाले धापिएका पैदलयात्री लाभान्वित हुने विश्वास लिन सकिन्छ ।अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

IMG_0129.jpg

IMG_0134.jpg

IMG_0135.jpg

IMG_0139.jpg

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार ११:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।