Logo

ठडिएको धरहरा क्षेत्रमा काम अझै बाँकी (फोटो फिचर)

२०७२ सालको भूकम्पले भत्किएको धरहरा फेरि ठडिएको छ । धरहरा पुनर्निमार्ण गर्दा यो क्षेत्र पनि विस्तार गरिएको छ । अहिले धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ। बाहिर बाट…