काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रतिवेदनमा अझै सहमति जुटेको छैन । महामन्त्री गगनले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने सङ्कल्प गर्नुपर्ने उल्लेख छ । उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेसको संस्थापन पक्षको माग छ । यसमा सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका छन् । यसपछि छलफलका लागि महामन्त्री गगन आफैँ…