Logo

अन्तत: ‘गानरी’मा नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमै कायम

काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)मा ए श्रेणीमै कायम रहने भएको छ । गानगरीले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एसएसी)ले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो । एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता…