काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले विचारमा आधारित पार्टी भएको र जनताको कुरा सुन्दै अघि बढिरहेको बताएका छन् । आज शुक्रबार नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले एमाले जनआधारित तर कार्यकर्ता पार्टी भएकाले जनताको कुरा सुन्दै अघि बढ्ने बताएका हुन् । एमाले यसै जम्मा…