इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तक्र्रियामा उनले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गरे । एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उनले आम…