Logo

महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राख्नुहुने अधिकांश सांसदले दसैँ तिहारलगायत चाडबाडका बेला उपभोक्ता बजारमा देखिने समस्या न्यूनीकरण र शान्ति सु–व्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा जातीय तथा साम्प्रदायिक हिंसाका घटना बढेको विषय पनि संसद्मा गम्भीरताका साथ उठेको छ । विशेष समयमा बोल्ने सांसदले किसानका समस्या, बाढी…