Logo

संविधान दिवसका अवसरमा सरकारले पदक नबाँड्ने

काठमाडौं । सरकारले हरेक वर्ष संविधान दिवसका बाँड्दै आएको पदक नबाँड्ने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवसका अवसरमा हरेक वर्ष बाँड्दै आएको पदक, विभूषण र अलंकार नबाँड्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा…