Logo

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलमा (तस्बिरहरू)

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । नेम्वाङकाे पार्थिव शरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीकाे झन्डा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झन्डा ओढाइन् । च्यासल पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा…