Logo

इमरान खानलाई रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

एजेन्सी । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको जेल सजाय कार्यान्वयनमा रोक लगाएको छ । साथै उनलाई तत्काल रिहा गर्न पनि आदेश दिएको छ । जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो । ‘फैसलाको कपी छिट्टै उपलब्ध हुनेछ । अहिलेलाई…