Logo

शीर्ष नेताहरुबीच पुन: छलफल सुरु

काठमाडौं । संसद संचालनको विषयमा प्रमख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच पुन: छलफल सुरु भएको छ । मध्यान्ह साढे १२ बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो । सोही अनुसार संसद भवन वानेश्वर स्थित नयाँ वानेश्वरमा दोस्रो…