Logo

माओवादीले पनि केन्द्रीय कमिटीकाे बैठक ‘लाइभ’ गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समितिकाे बैठक प्रत्यक्ष प्रसारण 'लाइभ' गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको हो । सचिव दिनानाथ शर्माका अनुसार माओवादी केन्द्रीय कमिटी बैठक अनलाइनमार्फत लाइभ हुनेछ । यसअघि साउन…