Logo

कोशी सरकार निर्माणमा सभामुखको सहभागिताबारे के भन्छन् प्रतिनिधिसभाका सभामुख घिमिरे ?

काठमाडौं । कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिक्रिया दिएका छन् । कोशी प्रदेशसभाका सभामुखले सरकार निर्माण गर्नका लागि सहभागिता जनाएको विषयमा प्रतिक्रिया दिँदै उनले संघीय संसद् र प्रदेशसभाको नेतृत्वले शिक्षा लिनेबाहेक अन्यथा निर्णय गर्न नसकिने बताएका छन् । आइतबार आयोजित ‘संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको…