एजेन्सी । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन । उत्तर प्रदेशमा बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाँच जनाको…