काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला भ्रमणको निम्तो चीनबाटै आएपनि आफ्नो कारणले नरोकिएको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले चिनियाँ राजदूतले आफ्नो व्यस्ततालाई देखेर पछि गरौं कि क्या हो भनेको र त्यसमा आफूले मर्का बुझ्दिएकोमा धन्यावाद दिएको बताए । ‘उत्तरले गोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर, त्यहाँ…