काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका थापालाई आइतबार पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहाकार रहेका इन्द्रजित राई पक्राउ परेपछि…