चितवन । चितवन २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् । आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गर्दै उनले मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त रहेको बताए । पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै…