Logo

मिटरब्याजी पीडितहरुमाथि भएको प्रहरी धरपकड छानबिन गर्न समिति गठन

काठमाडौं । मिटरब्याजी पीडितहरुमाथि प्रहरीद्वारा भएको धरपकडबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । सोमबार शान्ति बाटिकामा मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको थियो । मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त…