Logo

फोहोर नउठाएको भन्दै काठमाडाैं महानगरविरुद्ध परेको रिट न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार, शीतलनिवास र बालुवाटारलगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ । फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले महानगरविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा जिकिर गरिएको छ । संघीय सरकार र स्थानीय…