काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षा तयारीबारे जानकारी गराएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति निर्वाचनस्थलमा कुराकानी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले राष्ट्रपतिको निर्वाचनका लागि करिब ९…