नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले १७ हजार निर्दोष नागरिकको जीवन हरण गरेर १७ वर्षसम्म सत्ताको मोलमोलाई र सुखभोगमा मस्त हुँदै के हेरिरहेको मृत्युका पूजारीरुले भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि र त्यसको विरोधमा विभिन्न ९ दलले संयुक्त विज्ञप्ती…