Logo

झापा–३ : कृष्णप्रसाद सिटौलासँगको मतान्तर बढाउँदै राजेन्द्र लिङ्देन

झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मतान्तर ढाबउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा ५ सय ६१ मतले अगाडि छन् । सुरुवाती मत परिणाममा सिटौलाभन्दा मात्र १४ मतले अगाडि रहेका लिङ्देनले ४ हजार ३ सय ९४ मत गणना सकिँदासम्म उक्त मतान्तर…