Logo

सप्तरी–२ : सिके राउतलाई ६ सय मतको अग्रता

सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका सिके राउतले प्रारम्भिक अग्रता लिएका छन् । राउतले एक हजार २० मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत पाएका छन् ।  लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत पाएर उपेन्द्रलाई पछ्याउँदै छन् । प्रदेशसभा तर्फ (१)मा पनि जनमत पार्टीकै अग्रता देखिएको छ । जनमत…