Logo

एमालेलाई धोका दिने प्रभु साहलाई बिष्णु रिजालकाे यस्तो जवाफ !

काठमाडाैं । नेकपा माओवादी केन्द्रमा नगएर एमालेतिरै रहेका तर चुनावको उमेदवारी दर्ता गर्ने दिनमा अचानक धोका दिएर स्वतन्त्र उमेदवारी दिएका प्रभु साहलाई एमाले नेता बिष्णु रिजालले मुखभरीको जवाफ दिएका छन् । साहलाई घाँस भित्र लुकेको हरियो सर्प भन्दै रिजालले एक दिन त्यो सर्पले डस्नेनै थियो भनेका छन् । प्रभु साहले एमाले छोडेर एमाले पार्टीलाई केहि…