सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले निलम्बनमा परेका आफ्नो पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन फुकुवा नगरे सडकदेखि सदनसम्म संघर्ष गर्ने निर्णय गरेको छ । पार्टीको हिजो राति सम्पन्न संसदीय दलको बैठकले यस्तो निर्णय गरेको फोरमका एक सांसदले जानकारी दिए । रौनियारको निलम्बलन फुकुवा गर्न पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव आँफै कस्सिएका छन् । यादवले…