प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार चलाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । सरकारविरुद्ध सडक आन्दोलनमा उत्रेको कांग्रेसले चिकित्सा शिक्षा बिधेयक, वाइडवडी घोटालाकाण्ड जस्ता काण्डैकाण्ड मच्चाएको भन्दै नेपाली कांग्रेसले सडकबाट राजीनामा मागेको छ । राजधानीको शान्ति वाटिकामा गरेको कांग्रेस प्रदर्शनमा ‘केपीको पाराले, दुख पाए साराले’ भन्दै नाराबाजी गरिएको छ । महँगी…