Logo

नेविसंघको अधिवेशन माघ २६ र २७ मा, तयारी तीव्र, कसले मार्ला बाजी ?

प्रमुख प्रतिपक्षमामा रहेको ठुलो दल नेपाली काँग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ गुल्मीको १२ औं जिल्ला अधिवेशनको मिति नजिकिएसंगै जिल्लामा अधिवेशनको रौनकता बढ्न थालेको छ । १२ औं जिल्ला अधिवेशन यही माघ २६ र २७ गते गर्ने मिति तय गरेको छ । जिल्लामा रहेका प्रत्येक विद्यालय र देशको संघीय संरचना अनुसार तयार पारिएको नेविसंघको विधान…