प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाबारे दिएको वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिप्लिएको बताएका छन्।‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मंगलबार साँझ अमेरिकी राजदूत र्यान्डी बेरीसँग बालुवाटारमा भएको भेटमा पनि यो प्रसंग आएको बताए। ‘हिजो राजदूतसँगको भेटमा स्वभाविक रूपमा यो प्रसंग पनि चल्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो वक्तव्यको प्रसंगबाट यति…