Logo

राष्ट्रिय हितका लागि भारतसँग खुला छलफल गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विज्ञहरुलाई राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् ।भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई भारतसँग राष्ट्रिय हितका विषयमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका हुन् । जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन…