पार्टीको सांगठनिक एकीकरणका लागि बनेको नेकपाको शक्तिशाली कार्यदल विघटन गरेपछि त्यसमा रहेका बहुमत सदस्यले अध्यक्षद्धयलाई आइतबार सांझ छुट्टै प्रतिवेदन बुझाए । यो संगै नेकपा भित्रको विवादको पारो थप उकालो लागेको छ । असन्तुष्ट कार्यदलका सदस्यहरुले नेतृत्व यसरी नै अघि बढे पार्टी गंम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन । आईतबार राती प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर विघटित…